कुवेतमा भएको आक्रमणमा १५ अमेरिकी सैनिक घाइते

एजेन्सी, २४ चैत । कुवेतस्थित अली अल सलेम एयर बेसमा राति गरिएको इरानी ड्रोन आक्रमणमा १५ जना अमेरिकी सैनिक घाइते भएका छन् ।

अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजमार्फत उक्त जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार घाइतेमध्ये अधिकांश सैनिक सामान्य उपचारपछि पुनः आफ्नो काममा फर्किसकेका छन् । यसैबिच, इरानसँगको युद्ध सुरु भएयता हालसम्म कूल ३७३ जना अमेरिकी सैनिक घाइते भइसकेका छन् । 

अमेरिकी मध्य कमाण्ड (सेन्टकम)का अनुसार तीमध्ये ३३० जना पुनः ड्युटीमा फर्किएका छन भने पाँच जनाको अवस्था अझै गम्भीर रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्