राष्ट्र बैंकद्वारा दुई मनि चेन्जरको लाइसेन्स रद्द

काठमाडौँ, २० चैत । नेपाल राष्ट्र बैंकले दुई वटा मनि चेन्जरको लाइसेन्स रद्द गरेको छ ।

राष्ट्र बैंकले अमृत लक्ष्मी मनि चेन्जर प्रालि र सुपर फाइन मनि चेन्जर प्रालिको अनुमतिपत्र खारेज गरेको हो ।

दुवै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ । दुवै कम्पनी मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका छन् ।  

राष्ट्र बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उपविनियम (३) मा भएको व्यवस्था बमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजत पत्र रद्द गर्ने गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ चैत । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै

एजेन्सी, २५ चैत । लेबनानमा इजरायल र इरान समर्थित सशस्त्र समूह हेजबुल्लाहबिच एक महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्वका क्रममा मृत्यु

काठमाडौँ, २५ चैत । बैंकिङ प्रणालीमा अत्यधिक तरलता छ । सोही तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बुधबार (चैत २५) बजारबाट २५

काठमाडौँ, २५ चैत । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ७ हजार २