नेपालमा ‘धुरन्धर–२’को कमाइ साढे १० करोड रुपैयाँ

काठमाडौँ, १६ चैत । बलिउड सिनेमा ‘धुरन्धर–२ : द रिभेन्ज’ले नेपालमा पनि राम्रो कलेक्सन गरिरहेको छ ।

आइतबार साँझ ५ बजेसम्म ‘धुरन्धर–२’ले साढे १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको चलचित्र विकास बोर्ड बक्सअफिस स्रोतले बाह्रखरीलाई जानकारी दिएको छ । 

बलिउडमा नयाँ–नयाँ रेकर्ड बनाइरहेको चलचित्र ‘धुरन्धर–२’ नेपालमा पनि उच्च अकुपेन्सीमा चलिरहेको छ । आदित्य धरको लेखन तथा निर्देशन रहेको जासुसी थ्रिलर ‘धुरन्धर–२’ मा रणवीर सिंहसँगै आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन, राकेश बेदीलगायत कलाकारको अभिनय छ ।

यो सिनेमामा पाकिस्तानको आतंकवादी समूहविरूद्ध लड्ने भारतीय जासुसी मिसनको कथामा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित