बालेन लाखौँ नेपालीको विश्वास र भरोसाको केन्द्र : रेखा थापा

काठमाडौँ, १३ चैत । नायिका रेखा थापाले प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र (बालेन) शाहलाई लाखौँ नेपालीको विश्वास र भरोसाको केन्द्र भएको बताएकी छन् । 

सामाजिक सञ्जाल फेसबुकमा बधाई दिँदै उनले बालेनलाई मुलुक रुपान्तरणको अभिभारा उठाउँदै गरेको व्यक्ति भनेकी छन् ।

उनले लेखेकी छन्, “लाखौँ नेपाली जनताको विश्वास, भरोसा र आशाको प्रतिनिधित्व गर्दै मुलुक रुपान्तरणको अभिभारा उठाउँदै गर्नु भएका सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई सफल र एतिहासिक कार्यकालको शुभकामना,” । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।