मिस नेपालहरूद्वारा अनुष्कालाई संयुक्त बधाई

काठमाडौँ, ११ चैत । संघीय सांसद बनेकी ‘मिस नेपाल २०१९’ अनुष्का श्रेष्ठलाई मिस नेपालहरूले संयुक्तरुपमा बधाई तथा शुभकामना दिएका छन् ।

वर्तमान मिस नेपाल लुना लुइँटेलसहितका १२ पूर्वमिस नेपालहरूले अनुष्कालाई बधाई दिएका हुन् । सबैजना मिस नेपाल बुधबार बिहान ज्ञानेश्वरमा जम्मा भएका थिए ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुष्कालाई आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक प्रणालीतर्फ सांसद बनाएको हो । उनी मिस नेपालबाट पहिलो सांसद बन्ने सुन्दरी पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।