फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने

काठमाडौँ, १० चैत । फिल्म ‘आबाट आमा’को सिक्वेल बन्ने भएको छ ।

निर्माण युनिटले फिल्मको मुख्य भूमिकामा पल शाह र बिपना थापा अनुबन्धित गर्दै फिल्मको घोषणा गरेका हाे । फिल्म चन्द्र पन्तले नै निर्देशन गर्दै छन् ।

‘आबाट आमा’ १३ करोड बढी व्यवसाय सहित अहिले पनि हलमा प्रदर्शनरत छ । वैशाखबाट छायाङ्कनमा जाने बताइएको फिल्म दसैँमा प्रदर्शन तयारी गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ जेठ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ । संघको सोमबार बसेको बैठकले अन्डा उत्पादकहरूको राय,

काठमाडौँ, १२ जेठ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष,

काठमाडौँ, १२ जेठ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ सय रुपैयाँले

काठमाडौँ, १२ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।