इजरायलद्वारा इरानको तेहरानमा हवाई आक्रमण

एजेन्सी, ९ चैत । इजरायली सेनाले आज बिहानै इरानको राजधानी तेहरानका विभिन्न स्थानहरूमा हवाई आक्रमण गरेको छ ।

इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) का अनुसार इरानभित्र रहेका आतंकवादी पूर्वाधारहरूलाई लक्षित गरी यो सैन्य कारबाही गरिएको हो।

आक्रमणपछि तेहरान शहरभर शक्तिशाली विष्फोटका आवाजहरू सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

इरानको शक्तिशाली सैन्य संगठन ‘रिभोलुसनरी गार्ड्स’सँग आबद्ध फार्स न्यूज एजेन्सीले पनि शहरका धेरै ठाउँमा विष्फोटको भयानक आवाज गुन्जिएको पुष्टि गरेको छ।
मध्यपूर्वमा बढ्दो तनावका बीच इजरायलले इरानको राजधानीलाई नै निशाना बनाएर यो नयाँ आक्रमण गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय