हर्मुज जलमार्ग ४८ घण्टाभित्र नखोले इरानका ऊर्जा केन्द्र पूर्णरूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी

काठमाडौँ, ८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ४८ घण्टाभित्र हर्मुज जलमार्ग खुला नगरे इरानका ऊर्जा केन्द्रहरू ‘पूर्ण रूपमा ध्वस्त पार्ने’ चेतावनी दिएका छन् ।

सामाजिक सञ्जाल ‘ट्रुथ’मा लेख्दै उनले विश्वव्यापी तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्ग ४८ घण्टाभित्र कुनै पनि धम्कीबिना पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘अहिलेको यही क्षणदेखि इरानसँग ४८ घण्टा समय छ, जसअन्तर्गत उसले उक्त जलमार्ग पूर्ण रूपमा खोल्नुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाउनुभएका र हराइरहेका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा

बुटवल, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३

काठमाडौँ, १५ असोज । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय