आफ्नै गाडी चढ्छु, तलब पनि खान्नँ : सुधन गुरुङ

काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद सुधन गुरुङले तलब नखाने बताएका छन् ।

आज पार्टीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तलब नखाने र आफ्नै गाडी चढ्ने बताएका हुन् ।

पत्रकारहरूले तलबको विषयमा प्रश्न सोधेका थिए । उनले भने, ‘म तलब खान्नँ नि । किन तलब खानु र ? । नखाने, किन तलब खानु जरूरी छ र ? सक्षम छौँ’ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ चैत । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले ५६ दिनका लागि निक्षेप

काठमाडौँ, २२ चैत । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य फेरि बढाएको छ । संघको कार्यसमितिको पछिल्लो निर्णयअनुसार

काठमाडौँ, २२ चैत ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीमा पठाउने भन्दै रु ७३ लाख ७० हजार ठगी

काठमाडौँ, २२ चैत । नेपाल राष्ट्र बैंकले आइतबारकाका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । Fixed by Nepal Rastra