मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने पक्राउ

काठमाडौँ, २० फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामचन्द्र ठाकुर र नन्दप्रसाद भट्ट रहेका छन् ।

उनीहरुले एआई भिडियोमार्फत मोदीले बालेनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाएको आरोप छ । बालेन झापा-५ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० फागुन । सिन्धुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिन्धुलीको सिन्धुलीको कमलामाई नगरपालिका–४

काठमाडौँ, २० फागुन । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ । नेपाल एयरलाइन्सले आज

काठमाडौँ, २० फागुन । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोली निर्वाचन दिन हवाई गस्ती गर्ने निर्णय गरेको छ । गृह

काठमाडौँ, २० फागुन । बजारमा स्ट्रबेरीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज स्ट्रबेरीको