क्रिकेटर करण केसी विवाह बन्धनमा बाँधिए

काठमाडौँ, १२ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी विवाह बन्धनमा बाँधिएका छन् ।

भारतको चण्डीगढमा भएको समारोहमा करण र चलचित्र पत्रकार बर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका हुन् । वर्षाले ४ दिनअघि आफुहरु विवाह बन्धनमा बाँधिएको उल्लेख गरेकी छन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरुले गत पुसमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्