‘आबाट आमा’ को कमाइ ११ करोड नाघ्यो

काठमाडौँ, ११ फागुन । चन्द्र पन्त निर्देशित फिल्म ‘आबाट आमा’ को कमाइ ११ करोड रुपैयाँ ग्रस नाघेको छ ।

पछिल्लो शनिबारसम्म फिल्मले देशब्यापी कुल ११ करोड २४ लाख ६ हजार ९६९ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

सोही अवधिसम्म यो सोसल ड्रामा फिल्मले ४ लाख २३ हजार १११ वटा टिकट विक्री गरेको छ । सिनेपाः बक्सअफिसले पछिल्लो शनिबार अर्थात ९ फागुनसम्मको कमाइ विवरण बाहिर ल्याएको हो । ‘आबाट आमा’ मा विपना थापा, प्रदीप रावत, पल शाह, सिम्रन पन्त, उषा उप्रेती लगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० भदौ । सभामुख डीपी अर्यालले रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन

काठमाडौँ, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले साताको एक दिन आइतबार दिइँदै आएको बिदा

काठमाडौँ, ३० भदौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने सम्भावना रहेको खर्क तथा चरन क्षेत्रको विकासमा

काठमाडौँ, ३० भदौ । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटवार्ता गरेका छन्