बालेनको युट्युब च्यानलबाट ‘झरीपछिको इन्द्रेणी’ रिलिज

काठमाडौँ, ७ माघ । भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको छ ।

अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्मले सुशासनको पक्षमा जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि चित्रण गर्छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा फिल्मलाई युट्युबमा सार्वजनिक गरिएको हो । निर्देशक पाँडेका अनुसार मुलकको समय र सन्दर्भको कारणले पनि दर्शकमाझ फिल्म रिलिज गरिएको हो ।

४ पुसदेखि हलमा रिलिज भएको फिल्मले उत्कृष्ट प्रतिक्रिया पनि प्राप्त गरेको थियो । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी लगायतको शीर्ष भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित