माघ १२ पछिको यात्रा फरक भूमिका र जिम्मेवारीको हुन सक्छ: प्रकाश सपुत

काठमाडौँ, २ माघ । गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुतले माघ १२ देखि २१ गतेसम्म आफ्नो जीवनमा फरक भूमिका र जिम्मेवारीको यात्रा हुने सक्ने बताएका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत यस वर्षको सांगीतिक ‘मेला यात्रा–२०८२’ को कार्यतालिका सार्वजनिक गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, “सम्भवत, यो वर्षका लागी यतिनै । यो मेला यात्रामा आफ्नो पेशा प्रति ईमान्दार र व्यवसायिक मार्यादामा रहेर एउटा कलाकारका रुपमा प्रिय दर्शकहरु संग विशुद्ध सांगितिक मनोरन्जनात्मक भेटघाट हुनेछ । बरु त्यसपछि आउने समय ( १२ देखि २१ ) को यात्रा फरक भुमिका र जिम्मेवारीको यात्रा हुन सक्छ । अवसर, माया र शुभेच्छा दिने सबै सबै प्रति हार्दिक धन्यवाद ।तपाईलाई पाएक पर्ने नजिकको मेलाहरुमा भेटम है ।“

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार

काठमाडौँ, ३१ भदौ । संघीय संसद् सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको छ । संसदीय सूचना, सेवा, अभिलेख, गतिविधिलगायत काम

काठमाडौँ, ३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले आफ्नो पुरानो सदस्यता रहेको दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गर्ने दुई उपाध्यक्षसहित