साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौँ, १८ पौष । साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

नेपाली राष्ट्रिय यू–१९ मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपको निम्ति ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ । एन्फाको आयोजनामा पोखरामा यस वर्ष साफ यू–१९ महिला च्याम्पियनसिप आयोजना हुनेछ । प्रतियोगिता जनावरी ३१ देखि फेब्रुअरी ७ सम्म चल्नेछ ।

प्रारम्भिक राष्ट्रिय टोलीः

अलिजा कुमारी बि.के, एलिजा बिके, अमिता राणा मगर, एन्जेल स्याङ्बो, अन्शु बिके, अनु माझी, आशिका कार्की, अस्मिता मगर, आयुष गुरुङ, आयुषा रेम्ली, बबितिका कार्की, वर्शा ओली, भूमिका बुढाथोकी, भूमिका केसी, बिनिताचेपाङ तामाङ, बिनु कुँवर, विपना कुँवर, डिकीस्याङ्बो तामाङ, दिक्षा रायमाझी, फुलमाया स्याङ्बो, ज्ञान्सु डोल्मो, इशा चौधरी, जेसिका लामा, झरना डुम्राकोटी, जोस्ना श्रेष्ठ, कल्पना जिम्बा, कृपा दाहाल, कृतीसा तामाङ, ममता रुम्बा, मनिशा श्रेष्ठ, मञ्जुमाया डोङ, मञ्जु तामाङ, माया मास्की, मनमाया श्रेष्ठ, नन्दीका थापा, निर्माला आचार्य, निमर्ला विष्ट, निशा भट्टराई,  परिसा चौधरी, प्रजिता राई, प्रमिसा कार्की, पूजा गिरी, पूर्णिमा घले, पूर्णिमा टाढी, पुष्पाथापा मगर, रबिना बराम, रबिना बिके, रश्मिला चौलागाई, रेजिना लामा, रितिका कार्की, सब्नम राई, शाहारा लिम्बु, सलोनीकुमारी चौधरी, संगिता अधिकारी, संगिता मल्ल, संगिता रसाइली, सेनु परियार, सिजल राउट, सोनिया राई, सृजना बढुवाल, सुमी हंग्मा, सुस्मिता केसी, तृप्ती टाढी, तुलसा बोहरा, उसा गुरुङ, यामकुमारी बिके, यशोधा बोहरा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि