कर्णाली हाम्रो गौरव हो : प्रदीप खड्का

काठमाडौँ, ११ पौष । अभिनेता प्रदीप खड्काले कर्णाली क्षेत्रलाई दयाको दृष्टिले भन्दा पनि गौरवको दृष्टिले हेर्नुपर्ने बताएका छन् ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित आयोजना हुन लागेको तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ बिहीबार साँझ राजधानीमा गरिएको थियो । सोही अवसरमा बोल्ने क्रममा अभिनेता खड्काले कर्णालीको सौन्दर्यमा आफू मोहित भएको समेत बताए ।  

कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल भएको धारणा राखेका खड्काले नेपाली चलचित्रको थप उचाइका लागि कर्णाली केन्द्र बन्नुपर्ने धारणा राखे ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु