‘मुगलान’ आजबाट हलमा

काठमाडौँ, १० पौष । चलचित्र ‘मुगलान’ आजबाट प्रदर्शनमा आएको छ ।

आशिष ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र बिदाको अवसर पारेर आजबाट प्रदर्शनमा आएको हो । 

यो चलचित्रले निकै न्यून शो पाएको छ । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले आफ्ना काठमाडौँका आउटलेटमा जम्मा तीन शो दिएको छ । पाएका तीन शोमा पनि उल्लेख्य अग्रिम बुकिङ देखिएको छैन । 

‘मुगलान’ले युवाको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गरेको निर्माणपक्षले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष