स्वस्तिमा खड्काको तस्वीर दुरुपयोग गर्दै ठगी

काठमाडौँ, ९ पौष । अभिनेत्री स्वस्तिमा खड्काको नाम र तस्वीर दुरुपयोग गरेर पैसा मागिएको बताइएको छ ।

स्वस्तिमाले सामाजिक सञ्जालमा पैसा मागिएको च्याटको स्क्रिन सटसहित फेसबुकबाट त्यस्ता मेसेजमा नझुक्किन आग्रह गरेकी छन् ।

उनी लेख्छिन्, ‘ मेरो नामको दुरुप्रयोग गर्दै ह्वाट्सएप भाइबरमा पैसा मेरा साथीहरूलाई माग्दै गरेको भेटिएको हुनाले त्यस्ता मेसेजहरुमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ पौष । काठमाडौँ उपत्यकाका विभिन्न औषधी पसलहरूमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुई जना

काठमाडौँ, १६ पौष । सिन्धुलीको सुनकोशी गाउँपालिका-५ बन्दिपुरका वर्ष २२ को आशमान तामाङको गोली लागेको अवस्थामा शव फेला परेको छ ।

काठमाडौँ, १६ पौष । अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग केहीबेरअघिदेखि सञ्चालन भएको छ । राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक

काठमाडौँ, १६ पौष । खोटाङको हलेसीमा चिनियाँ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार मंगलबार दिउँसो चीनको जिन्स्यु