युट्युबलाई अस्कर अवार्डको विश्वब्यापी प्रत्यक्ष प्रसारण अधिकार

काठमाडौँ, ३ पौष । एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेज र युट्युबबीच एक बहुवर्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

यो सहमतिले युट्युबलाई अस्कर अवार्डको प्रत्यक्ष प्रसारणको विश्वब्यापी अधिकार प्रदान गरेको छ ।

सन् २०२९ मा आयोजना हुने १०१ औं अस्कर अवार्डलाई दर्शकले युट्युबमा प्रत्यक्ष हेर्न पाउनेछन् । सन् २०३३ सम्मको ग्लोबल राइट युट्युबले लिएको हो ।

अस्कर अवार्ड वितरण हुन थालेको ५० वर्षमा पहिलोपटक यस्तो निर्णय भएको हो । अहिलेसम्म अस्करको प्रत्यक्ष प्रसारण एबीसी टिभीमा हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष