बलिउड स्टार संजय दत्त काठमाडौँ आउँदै

काठमाडौँ, १ पौष । बलिउड स्टार संजय दत्त काठमाडौँमा आउँदैछन् ।

उनको नेपाल आगमन भने फिल्मको काम विशेषले होइन, एक क्यासिनो उद्घाटनको लागि हुन लागेको हो ।

२४ पौषमा काठमाडौँस्थित होटल बाराहीले संचालनमा ल्याउन लागेको बादशाह क्यासिनो उद्घाटनको लागि दत्त नेपाली राजधानीमा आउन लागेका हुन् ।

अभिनेता दत्त सोही दिन भारत फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष