अमेरिकाले ‘चोरी’ र ‘समुद्री डकैती’ गरेको भेनेजुएलाको आरोप

एजेन्सी, २५ मंसिर । भेनेजुएलाको सरकारले अमेरिकी कारबाहीको जवाफ दिँदै अमेरिकालाई चोरी र अन्तर्राष्ट्रिय समुद्री डकैती गरेको आरोप लगाएको छ ।

अमेरिकी सेनाले भेनेजुएलाको तेल ट्यांकर नियन्त्रणमा लिएपछि भेनेजुएलाको यस्तो प्रतिक्रिया आएको हो । 

भेनेजुएलाले पहिले पनि अमेरिका उसका राष्ट्रपति निकोलस मादुरोलाई पदबाट हटाउने प्रयास गरिरहेको बताउँदै आएको थियो । 

यस क्षेत्रको वरिपरि वाशिंगटनले पछिल्ला केही हप्तादेखि आफ्नो सैन्य उपस्थिति बढाइरहेको छ, जसलाई उसले लागुपदार्थ (ड्रग्स) तस्करीसँग लड्ने एउटा अभियान बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ