१४ वर्ष पूरा नभई एसईई दिन नपाउने 

काठमाडौँ, २१ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले १४ वर्ष उमेर पूरा भएका विद्यार्थीले मात्र एसईई परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्नका लागि देशभरका विद्यालयमा सर्कुलर गरेको छ ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जन्ममितिमा संशोधन गर्न सकिने प्रावधान रहेकाले उमेर नपुगेको भए त्यसलाई संशोधन गरेर परीक्षा आवेदन फाराम भर्न सकिने सर्कुलरमा जनाएका छन् । बोर्डले २०८२ को एसईईमा सहभागी हुने विद्यार्थीको परीक्षा आवेदन फाराम र २०८३ को परीक्षाको सहभागी हुन कक्षा ९ मा रजिस्ट्रेसन फाराम दर्ताको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरेका

काठमाडौँ, १८ फागुन । निर्वाचन आयोगले निर्वाचन आचारसंहीता कार्यान्वयनमा कडाइ गर्दै अनुगमन अधिकृतहरूलाई सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

काठमाडौँ, १८ फागुन । श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।  आज हेटौँडामा

दमक, १८ फागुन । नेकपा (एमाले)का उपमहासचिव योगेस भट्टराईले देशलाई ‘मियो बिनाको दाइ दाँई’बाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको