विश्वकप फुटबल–२०२६ को ‘ड्र’ सार्वजनिक

काठमाडौँ, २० मंसिर । विश्वकप फुटबल सन् २०२६ को ‘ड्र’ सार्वजनिक भएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको सार्वजनिक तालिकाअनुसार अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड केही सहज  समूहमा परेका छन् ।

पहिलो पटक आउँदो विश्वकपमा ४८ देशको सहभागिता रहनेछ । त्यसमध्ये ४२ टोलीको निर्णय भइसकेको छ भने बाँकी ६ वटाका लागि प्लेअफ खेल हुनेछन् । पछिल्लो विश्वकपको विजेता अर्जेन्टिनाले अल्जेरियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहायता आवश्यक परेपछि सहयोग मागेको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् ।

काठमाडौँ, १४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्ने पार्टी तयार