‘अञ्जिला’ नै नेपालबाट आधिकारिक सिफारिस फिल्म : अस्कर अवार्ड

काठमाडौँ, ७ मंसिर । अस्कर अवार्डले ‘अञ्जिला’ नै नेपालबाट सिफारिस भएको यसवर्षको अधिकारिक फिल्म रहेको बताएको छ ।

उक्त फिल्मको सिफारिसलाई लिएर फिल्ममेकरको केही तप्काबाट विरोध भैरहँदा एकेडेमी अफ आर्ट्स एन्ड साइन्सेजले औपचारिकरुपमा आगामी ९८ औं अस्करका लागि योग्य अन्तर्राष्ट्रिय फिचर फिल्मको सूची सार्वजनिक गरेको हो ।

दीपक रौनियारसहितका फिल्ममेकरले अस्करको मुख्यालयमा पत्र लेख्दै आवेदन प्रक्रिया पुनः सुरु गर्न र कमिटीका केही सदस्यबारे पुनर्विचार गर्न आग्रह गरेका थिए ।

यो विवादपछि शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ८६ फिल्मको सूची बाहिर आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष