कला र कलाकारिता क्षेत्र समाजको दर्पण : राजेश हमाल

काठमाडौँ, ३० कार्तिक । नेपाली चलचित्रका अभिनेता राजेश हमालले उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको बताएका छन् ।

शनिबार सुर्खेतको वीरेन्द्रनगरमा फाइन प्रिन्टद्वारा आयोजित घुम्ती साहित्य उत्सवमा डा. नवराज केसीसँगको अन्तरंगमा हमालले नायकनायिका हुन सजिलो भए पनि त्यसको दिगोपनमा चुनौती देखिएको धारणा व्यक्त गरे । उनले कला र कलाकारिता क्षेत्र समाजको दर्पण भएको जनाए ।

उनले भने, “भावनामा माया, स्नेह, रिस, त्रास, आवेग, दया, करुणालगायत सबै रस पाइन्छन् । कला र साहित्यले समाजका सबैखाले रसको उजागर गरी काल्पनिकताबाट वास्तविकता ओकेल्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेको छ ।  आज नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६

काठमाडौँ, १ मंसिर । झापामा ‘जेनजी’ आन्दोलनका क्रममा फरार भएका दुई थुनुवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेबाट

काठमाडौँ, १ मंसिर । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा लक्ष्यको ७७.४९ प्रतिशत मात्र राजस्व उठेको छ । अर्थ मन्त्रालयका

काठमाडौँ, १ मंसिर । ललितपुरमा २१ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । उक्त धनमाल चोरीको आरोपमा नुवाकोटको बिदुर