हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश अस्वीकार

काठमाडौँ, १८ कार्तिक । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी तरिकाले हटाइएकाले पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश अस्वीकार भएको छ ।

न्यायाधीश नृपध्वज निरौलाको इजलाशले अन्तरिम आदेश अस्वीकार गर्दै छलफलका लागि बोलाउने आदेश गरेको हो । शाक्य आफूलाई गैरकानुनी तरिकाले हटाइएको भन्दै पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा