घट्यो आलुको मूल्य

काठमाडौँ, १८ कार्तिक । बजारमा आलुको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आलुको मूल्य घटेको हो ।

बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । आज कालीमाटी बजारमा रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत १७ रुपैयाँ घटेको छ । हिजो सोमबार प्रतिकिलो ८६ रुपैयाँमा किनबेच भएको रातो आलु आज प्रतिकिलो ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै हिजोको तुलनामा आज सेतो आलु प्रतिकिलो मूल्य  ७ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । आज सेतो आलु प्रतिकिलो थोकमा ६२ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा