‘जेरी अन टप’ को कमाइ १० करोडबढी

काठमाडौँ, १७ कार्तिक । फिल्म ‘जेरी अन टप’ले प्रदर्शनको १६ दिनसम्म देशब्यापी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ ग्रस कमाइ गरेको छ ।

त्यस्तै १० करोड रुपैयाँ ग्रस कमाउने अनमोल केसी अभिनित पहिलो फिल्म बनेको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्मको औपचारिक कमाइको आँकडा सार्वजनिक गरेको हो ।

जसअनुसार, फिल्मले सोही अवधिसम्म ३ लाख ३३ हजार वटा टिकट बिक्री गरेको छ । अनमोलसहित फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरेको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने

काठमाडौँ, १ असोज । नेकपा एमालेले असोज ३ गते १२औँ संविधान दिवस भव्यताका साथ मनाउन मातहतका सबै पार्टी कमिटीलाई निर्देशन दिएको

काठमाडौँ, १ असोज । सभामुख डोलप्रसाद अर्यालले नेपालमा रोजगारी सिर्जना, लगानी विस्तार र आर्थिक अवसर बढाउने विषयमा राज्यको नीति र

काठमाडौँ, १ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्नेमा