नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक रोसद्वारा राजीनामा

काठमाडौँ, १३ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।

मुख्य प्रशिक्षक म्याटले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिए ।

गएको फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रोसबीच एक वर्षका लागि सम्झौता भएको थियो । रोसले झन्डै आठ महिनामै राजीनामा दिएको एन्फाले जनाएको छ । के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने महासचिव राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र