केन्यामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी, १२ कार्तिक । केन्यामा राष्ट्रिय निकुञ्ज नजिक विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ ।

सानो यात्रुवाहक विमान पर्यटकीय केन्द्र डियानीबाट मासाईमारा राष्ट्रिय निकुञ्जभित्र रहेको एक निजी हवाई पट्टी किचवा टेम्बोतर्फ उडेका बेला दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 केन्या सिभिल एभिएसन अथोरिटीका अनुसार विमानमा १२ जना व्यक्ति रहेको र ती सबै जनाको ज्यान गएको हो । नैरोबी राष्ट्रिय निकुञ्जमा आकाशमा ठोक्किने घटना पछिल्लो १८ महिनामा सामान्य जस्तै भएका द गार्जियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । चितवनमा ट्याक्टर र जीप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । प्रहरीका

काठमाडौँ, १९ असोज । सर्लाहीको कबिलासी नगरपालिका–३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको साथबाट प्रहरीले सिक्सर पेस्तोल बरामद गरेको छ ।

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । इन्टरनेट सेवा प्रदायकहरूले आजदेखि सस्तो र कम स्पीडका प्याकेज बन्द गरेको छ । इन्टरनेट सर्भिस प्रोभाइडर