काठमाडौँबाट लागुऔषधसहित एक युवा पक्राउ

काठमाडौँ, ८ कार्तिक । काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषध पोलन र एम्पुल सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ घर भएर सिनामंगल बस्ने कुमार परियार छन् । ४० वर्षीय परियारको साथबाट १२ वटा पोलनको डल्ला, नुफ्रिन ३५ एम्पुल, डाइजेपाम ३५ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइड ३५ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ११ कार्तिक । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते

काठमाडौँ, ११ कार्तिक । छठपर्व आज समापन गरिएको छ । शनिबारदेखि सुरु भएको छठपर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन

काठमाडौँ, ११ कार्तिक । आज २०८२ साल कात्तिक ११ गते मंगलबार। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अक्टोबर २८

दार्चुला, १० कार्तिक । दार्चुलामा जिपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १२ बजे महाकाली नगरपालिका–४ बांगाबगरका