केराको मूल्य घट्यो 

काठमाडौँ, २६ असोज । बजारमा केराको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज केराको मूल्य घटेको हो ।

आज आइतबार केराको औसत मूल्य दर्जनमा १३ रुपैयाँ घटेको छ । कालीमाटी बजारमा आज केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय १० देखि अधिकतम १ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत मूल्य भने १ सय २२ रुपैयाँ कायम छ ।

हिजो शनिबार केरा प्रतिदर्जन थोकमा न्यूनतम १ सय ३० देखि अधिकतम १ सय ४० र औसतमा १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।