ज्योति मगरको प्रश्न : कलाकारको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन ?

काठमाडौँ, २० असोज । गायिका ज्योति मगरले कलाकारको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिने र २, ४ लाखको भिडियो बनाउनेहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने बताएकी छन् । 

उनले लेखेकी छन्, ‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौँ बजेट लिएर यसो २, ४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठुलो ठुलो प्राइभेट कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला ?, ‘अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला ?।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी