टिकटक बनाउन खोलामा हाम फालेका युवक बेपत्ता

काठमाडौँ, १९ असोज । बारा प्रसौनि गाउँपालिका-२ दुधौरा पुलपुलबाट दुधौरा खोलामा टिकटक बनाउने क्रममा एक युवक बेपत्ता भएका छन् ।

स्थानीय शम्भु गोसाइका छोरा २१ वर्षीय बिकी गोसाई बेपत्ता भएका हुन् ।

आज बिहान साढे ८ बजेतिर पुलबाट बिकी र स्थानीय आकर केसरवानीका २० वर्षीय छोरा अनुराग केसरवानीसँगै ख‍ोलामा हाम फालेका थि ए। तर अनुराग केसरवानी आफै पौडेर बाहिर निस्केपनि बेपता भएको इलाका प्रहरी कार्यालय पर्सौनीले जनाएको छ ।

२८ जना प्रहरी टोलिले खोजी कार्य गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी