अमेरिकाले इजरायललाई ६ अर्ब डलरको हतियार बेच्ने

काठमाडौँ, ४ असोज । गाजा युद्धका विषयमा विश्वभरबाट आलोचना खेपिरहेको इजरायललाई अमेरिकाले ६ अर्ब डलरबराबरको हतियार बेच्ने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसनिम्ति अनुमति दिइसकेको एपीले जनाएको छ । यो हतियार प्रस्तावअन्तर्गत अमेरिकाले इजरायललाई ३.८ अर्ब डलर मूल्यका ३० एएच–६४ अपाचे हेलिकोप्टर दिनेछ । १.९ अर्ब डलरबराबरका ३२ सय बख्तरबन्द गाडी पनि दिइनेछ ।

यी हतियारको आपूर्ति दुईदेखि तीन वर्षपछि वा त्योभन्दा बढी समयमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ

काठमाडौँ, १८ असोज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-४ पिधरीस्थित होङ्सी-दुम्किबास भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ, १८ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको

काठमाडौँ, १८ असोज । सिरहाको लहानबाट सशस्त्र प्रहरीले १२ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ