‘परान’को फर्स्टलुक सार्वजनिक

काठमाडौँ, २ असोज । ‘परान’को फर्स्टलुक सार्वजनिक भएको छ । फर्स्टलुकमा महेश त्रिपाठी र अञ्जना बराइली फिचर्ड छन् ।

दीपकप्रसाद आचार्यको लेखन तथा निर्देशनमा बनेको ‘परान’को फर्स्टलुकमा तनावबीच मिलन भएको देखिएको छ । यो चलचित्र व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी बनेको छ । 

चलचित्रमा महेश र अञ्जनासँगै नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राईलगायत कलाकारको अभिनय छ । 

चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । ‘परान’ कात्तिक १४ देखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नयाँ दिल्ली, ३ असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायिक नेताहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । आज संविधान दिवसको

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी