१६ भदौदेखि ‘हिमालय रोडिज’को सातौं सिजन

काठमाडौँ, ८ भदौ । ‘हिमालय रोडिज’ सातौं सिजनको प्रसारण भदौ १६ गतेदेखि हुने भएको छ ।

दर्शकमाझ ब्यापक पर्खाइ रहेको यो एड्भेन्चर रियालिटी शोमा प्रतिस्पर्धीले साहसिक क्षमता प्रस्तुत गर्नेछन् ।

१८ सिजनसम्म प्रसारण हुने नयाँ सिजनमा ग्याङ लिडरको रुपमा डान्सर र पर्वतारोही कविता नेपालीको प्रवेश भएको छ ।

अनुपविक्रम शाही, प्रियंका कार्की र आशिष राना ‘ग्याङ लिडर’को रुपमा निरन्तर छन् । अघिल्लो सिजनकी निर्णायक दीया मास्केको ठाउँमा दर्शकले कवितालाई देख्न पाउनेछन् ।

होस्टको रुपमा रेमनदास श्रेष्ठ छन् । सिमोस सुनुवारले निर्देशन गर्ने यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको

काठमाडौँ, २ असोज । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक