दीपाश्रीलाई दीपकराजको जन्मदिनको मार्मिक शुभकामना

काठमाडौँ, ७ भदौ । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ । 

आज फेसबुकमार्फत दीपाश्रीको जन्मदिनका अवसरमा शुभकामना दिँदै गिरीले लेखेका छन्, ‘यस्ता अनेकौँ प्रश्नहरू, जिज्ञासाहरू र बाधाहरूका बाबजुद निरन्तर आफ्नो कर्ममा लागेर प्रत्येक काममा अब्बलता प्रमाणित गर्ने तिमीलाई सर्वप्रथम सलाम छ।’

दीपाश्रीको प्रसंशा गर्दै कवितात्मक शैलीमा उनले अगाडि लेखेका छन्, ‘तिमी सबैप्रति दयाभाव राख्ने, आफ्ना सुविधाभन्दा समर्पणमा विश्वास गर्ने, भविष्यमा होइन वर्तमानमा बाँच्छौ, पीडालाई पोल्टामा राखेर पनि हाँस्छौ, काँडाहरू आफू लिने अरूलाई फूल दिने, खुशी सापट दिएर पनि भुल्दिने मेरो साथी छिन्।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहामा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय सिरहाका

काठमाडौँ, ३ असोज । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ ।  भदौ १० गते रसुवाको

काठमाडौँ, ३ असोज । रौतहटको सदरमुकाम गौर भन्सार नाकाबाट स्रोत नखुलेको २ लाख ५४ हजार रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ