भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक

काठमाडौँ, ४ भदौ । भुटानमा आजदेखि हुन लागेको साफ यू–१७ महिला च्याम्पियनसिपमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ ।

आज नेपाली टोलीका मुख्यप्रशिक्षक चेतनारायण श्रेष्ठले भूमिका बुढाथोकीको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

सुरुवाती–११ मा झरना दुर्मेकोटी, मिनमाया श्रेष्ठ, ग्यान्सु डोल्मो लो, अलिजाकुमारी बिक, अन्सु बिक, शाहारा लिम्बु, डिकी स्याङ्बो तामाङ, बबिता कार्की, भूमिका बुढाथोकी, यामकुमारी बिक र अनिताराना मगर छन् ।

खेल भुटानको चिङलिमिथाङ रंगशालामा नेपाली समयानुसार २ः४५ बजेदेखि हुँदै छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान छन् । प्रतियोगिताका सबै खेल डबल राउन्ड प्रणालीमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र