शिक्षक नेता हुँ भन्दै शिक्षण छोड्ने प्रवृत्ति बन्द गर्नुपर्छ : विद्या भट्टराई

काठमाडौँ, २२ साउन । नेकपा (एमाले) की सांसद विद्या भट्टराईले शिक्षक महासङ्घका नेतृत्वलाई पेसाप्रति जिम्मेवार बनाउनुपर्ने बताएकी छन् । 

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद भट्टराईले नेतृत्वले शिक्षण नगर्ने तर शिक्षक नेता हुँ भन्दै हिँड्ने परिपाटीले शिक्षामा गुणस्तरीयता आउन नसक्ने बताइन् ।

उनले भनिन्,‘नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूलाई पनि पेसागत रूपमा जिम्मेवार बनाउनुपर्छ । शिक्षक नेता हुँ भन्ने तर शिक्षण नगरेर हुँदैन । यसरी शिक्षामा गुणस्तरीयता आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई