चलचित्र विधेयक समितिमा पठाइयो

काठमाडौँ, १४ साउन । ‘चलचित्र विधेयक, २०८१’ दफावार छलफलका संसदीय समितिमा पठाइएको छ ।

आज राष्ट्रियसभा बैठकले विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन स्वीकृति दिएको हो । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक समिति पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको