जितु नेपालको गाईजात्रा ‘व्यर्थ मन्त्रीको बजेट भाषण’

काठमाडौँ, १४ साउन । हास्य कलाकार तथा अभिनेता जितु नेपालले यो वर्षको ‘गाईजात्रा’लाई लक्षित गर्दै हास्यव्यङ्ग्य सामाग्री ‘मुन्द्रेको हास्य व्यङ्ग्य सामाग्री २०८२’ सार्वजनिक गरेका छन् ।

यो पटक फरक फरक ४ भागमा गाईजात्रे कोसेली सार्वजनिक गर्ने उनको योजना रहेको छ । जसमध्ये पहिलो भाग व्यर्थ मन्त्रीको बजेट भाषणमा ‘गाईजात्रे बजेट भाषण’ मंगलबार सार्वजनिक गरिएको हो ।

‘व्यर्थ मन्त्रीको बजेट भाषण’मा संसद् भवन भित्रको सभामुख र मन्त्रीको संवाद मार्फत संसद् भवन भित्रको गतिविधिमा ब्याङ्ग्य गरिएको छ । आफ्नो ‘गाईजात्रे कमेडी’ ४ भागमा आउने र प्रत्येक भाग ४–४ दिनको फरकमा सार्वजनिक हुने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको