पटकथा संग्राहलयमा करिब ६ सय स्वदेशी चलचित्रका पटकथाहरू संकलन

काठमाडौँ, १२ साउन । चलचित्र विकास बोर्डको पटकथा संग्राहलयमा हालसम्म करिब ६ सय स्वदेशी चलचित्रका पटकथाहरू संकलन भइसकेका छन् ।

यदि निर्माण वा निर्देशन गरेको चलचित्रको पटकथा छुटेको छ भने सम्पर्क गर्न बोर्डले अनुरोध गरेको छ ।

बोर्डका अनुसार उक्त संग्राहलयले नेपाली चलचित्रको इतिहास, विविधता, र सिर्जनात्मकताको अभिलेखलाई जीवन्त बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको