२०० करोड क्लबमा ‘सैयारा’

काठमाडौँ, ११ साउन । बलिउड निर्देशक मोहितको फिल्म ‘सैयारा’ले अर्को नयाँ रेकर्ड पनि बनाएको छ ।

‘सैयारा’ बक्स अफिसमा सरप्राइज बनेर आयो । दोस्रो शनिबार फिल्मको कमाइमा ठुलो उछाल देखिएको छ । स्याकनिल्कको  रिपोर्टअनुसार फिल्मले नवौं दिनमा लगभग साढे २६ करोड भारुको नेट कलेक्सन गरेको छ । योसँगै फिल्मको कुल कमाइ २१७ करोड २५ लाख भारु पुगेको छ । 

आधिकारिक रूपमा २०० करोड क्लबमा प्रवेश गर्ने यो यस वर्षको दोस्रो फिल्म हो । फिल्मको कमाइको ट्रेन्ड हेर्दा यो अझै पर पुग्ने देखिन्छ । मोहित सुरीको यो फिल्म विक्की कौशलको ‘छावा’पछि यो वर्ष २०० करोड क्लबमा सबैभन्दा छिटो छिर्ने दोस्रो फिल्म बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको