प्रकाश ओझाको गीत ‘बालै फरर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ, ९ साउन । गायक तथा निर्देशक प्रकाश ओझाको कमेडी गीत ‘बालै फरर’ सार्वजनिक भएको छ । गीतमा उनलाई नारद खतिवडाले साथ दिएका छन् । 

निर्माता टंका खड्का रहेको उक्त कमेडी भिडियोमा स्वागत राई र बिमल नेपालको कोरियोग्राफर रहेको छ । 

सार्वजनिक गीतमा सुवास प्रसाद गजुरेल, गायक खतिवडा, निर्देशक ओझा, बिमल खड्का, मनीता मगर, सेबिका पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ । 

गायक ओझाको यसअगी पनि थुप्रै गीतहरु बजारमा आएका छन् । 

सार्वजनिक ‘बालै फरर’ भिडियो:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको