राजा चार्ल्स र प्रधानमन्त्री मोदीबीच भेटवार्ता

लण्डन, ९ साउन । बेलायत र भारतबिच स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि राजा चार्ल्सले स्यान्डरिङहममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेका छन् ।

यो अर्बौँ पाउण्डको निर्यात वृद्धिको सम्झौताअन्तर्गत अब बेलायती कार र ह्विस्की भारत निर्यात गर्न सस्तो हुनेछ भने भारतीय कपडा र गरगहना बेलायत निर्यात गर्न सस्तो हुनेछ ।

यो सम्झौतामा पुग्न तीन वर्ष लागेको थियो र यसले अवैध आप्रवासन नियन्त्रणका लागि भारत-बेलायतको नयाँ योजना पनि समावेश गर्दछ ।

प्रधानमन्त्री कियर स्टारमरसँग चेक्वेर्समा भेटवार्ता गरी औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेसँगै मोदीलाई राजाले आफ्नो नोर्फोकस्थित निजी निवासमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । जनकपुरधामको एक पोखरीमा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-८, दशरथतलाउ पोखरीमा अन्दाजी

काठमाडौँ, २० असोज । डोटीको जोरायल गाउँपालिका–१ गैरा बजारस्थित भीमदत्त राजमार्गमा कामदार बोकेको ट्र्याक्टर दुर्घटना हुँदा ९ जना घाइते भएका छन्

 काठमाडौँ, २० असोज । मोरङको सीमावर्ती क्षेत्र जहदा गाउँपालिकाबाट प्रहरीले २१० किलो गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न