गीत, सङ्गीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न सहयोग गर्ने उपप्रधानमन्त्री सिंहको प्रतिबद्धता  

काठमाडौँ, ८ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गीत, सङ्गीत समाजलाई उन्नत बनाउने माध्यम भएको बताएका छन् ।

बिहीबार काठमाडौँमा गीतकार देवी पराजुलीका गीतहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रतिभाशाली व्यक्तिहरूलाई आफूले सकेको मद्दत गर्दा उसको मनोबल माथि उठाउन मद्दत पुग्ने  बताए । 

उनले आफू सङ्गीत प्रेमी भएको बताउँदै समाजमा भएका कुरालाई यथार्थ रूपमा गीत सङ्गीतका माध्यमबाट उतारेर हृदयस्पर्शी बनाउनुपर्ने बताए । गीत, सङ्गीतका लागि संविधानले दिएको अधिकार कार्यान्वयन गर्न आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको