पाँडेले फिल्म ‘झरी पछिको इन्द्रेणी’ निर्देशन गर्ने

काठमाडौँ, ८ साउन । कलाकार अर्जुन घिमिरे पाँडेले कथानक फिल्म ‘झरीपछिको इन्द्रेणी’ निर्देशन गर्ने भएका छन् ।

आज यो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति पाएको छ । टिभी श्रृंखला ‘सक्किगो नि’ गर्दागर्दै पाँडे लगायतको टोलीले जेपिटी क्रिएसनबाट फिल्म ‘लाज शरणम्’ निर्माण गरेको थियो । पाँडे जेपिटी क्रिएसनका प्रमुख पनि हुन् ।

सुशिल कडरियाले निर्माण गर्ने यो फिल्मको कथा कुमार ब्यञ्जनकारको छ । गीतकारमा गणेश कार्की छन् । ‘अहिले स्क्रिप्ट लेखनको काम भैरहेको छ । पशुपति शिवजी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । पाँडेले यो फिल्मको कथावस्तु, कलाकार र जनराबारे खुलाएनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि

एजेन्सी, १ असोज । कोसोभोका पूर्वराष्ट्रपति हासिम थाचीलाई युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै २५ वर्षको जेल सजाय सुनाइएको