टेलिग्राम एपमाथि प्रतिबन्ध

काठमाडौँ, २ साउन । सरकारले टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टेलिग्राम एपमाथि प्रतिबन्ध लगाएको हो । 

उक्त एपमार्फत अनलाइन फ्रड तथा मनी लाउन्डरिङ गरेको आरोप लगाइएको छ । प्राधिकरणले एप तत्काल बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकलाई निर्देशन समेत दिएको छ । 

टेलिग्राम युवाबीच निकै लोकप्रिय एप हो । यसमा विभिन्न फिल्म लगायतका सामग्री आदानप्रदान हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १२ भदौ । बाराको कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया चोकमा मोटरसाइकल दुर्घटनामा परी जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको मृत्यु भएको

काठमाडौँ, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही

काठमाडाैँ, १२ भदाै । २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने

काठमाडौँ, ११ भदाै । ओम नेपाल फाउन्डेसनले बाढी पीडितकाे सहयाेगकाे लागि सरकारले सञ्चालनमा ल्याएकाे खातामा ५० हजार सहयाेग गरेकाे छ