मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो : दीपकराज गिरी

काठमाडौँ, १ साउन । कलाकार दीपकराज गिरीले पछिल्लो समय मन्त्रीहरूको एकपछि अर्को घुस काण्डबारे टिप्पणी गरेका छन् ।

उनले आज सामाजिक संजाल फेसबुकमा लेख्दै मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो भन्दै टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्, ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो । घुस खान पो रोक्न सकिन्न त । समाचार त रोक्नु पर्‍यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

काठमाडौँ, २ असोज । राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले मुलुकका समसामयिक र गम्भीर जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व